काठमाडौं - राष्ट्रिय पूननिर्माण प्राधिकरणका चार हजार ईन्जिनियरहरुले आजैबाट लागु हुनेगरि सामूहिक राजीनामाको घोषणा गरेका छन् । बिहीबार राष्ट्रिय पूननिर्माण प्राधिकरण,प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् । आफूहरुले अघि सारेका मागप्रति सरकार संवेदनशील नभएकोले बाध्य भएर सामूहिक राजीनामा दिएको समितिको ठहर छ । समितिले गत चैत्र ३ गतेबाट…