डोरमणि पौडेल बने पहिलो मुख्यमन्त्री, सपथ भोलि

काठमाडौं– एमाले नेता डोरमणि पौडेल प्रदेश नम्बर ३ को मुख्यमन्त्री नियुक्त भएका छन्। पौडेल ७ प्रदेश रहेको नेपालमा मुुख्यमन्त्री हुने पहिलो व्यक्ति बनेका छन्। प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई आइतबार मुख्यमन्त्री नियुक्त गरेकी हुन्। उनले भोलि सपथ ग्रहण गर्नेछन्। पौडेल एमाले उपाध्यक्ष तथा प्रदेश ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई १० मत अन्तरले हराउँदै प्रदेश ३…