काठमाण्डु– भारतीय सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन र अमेरिकाबीच तनाव बढिरहेको बेला भारत र अमेरिकी सेनाबीच चीन नजिकै सैन्य अभ्यास हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । चीनको सीमा नजिक दुवै देशका सेनाबीच अक्टोबर १४ देखि ३१ सम्म सैन्य अभ्यास हुने भएको हो…