‘एसएमजी’ चोरी प्रकरण : सैनिक विशेष अदालतमा सुनुवाइ हुँदै, आरोपित गुरुङ र तामाङले पाउलान् सफाई ?

काठमाण्डु – नेपाली सेनाको हतियार ‘एसएमजी’ चोरी प्रकरण मुद्धामा आज सुनुवाई हुँदैछ । चितवन स्थित सेनाको कालीबहादुर गणबाट ०७५ पुस ३ मा हराएको स्वचालित सट मेशिन गन (एसएमजी) कसले चोरी गरेको हो भन्ने विषयमा विशेष सैनिक अदालतमा सुनुवाई हुन लागेको हो । हतियार चोरेको आरोपमा कालीबहादुर गणका अमलदार लव कुमार गुरुङ र जवान सरोज तामाङ…