डीआईजी श्रेष्ठलाई ओलीबाट अन्याय,सर्वोच्चले दिने भयो न्याय

काठमाण्डु – सर्वोच्च अदालतले सशस्त्र प्रहरी बल नेपालका नायव महानिरीक्षक (डीआईजी) प्रविण श्रेष्ठलाई सेवामै राख्ने अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले श्रेष्ठको पदावधी थप नगरेपछि उनले असार ८ गते अनिवार्य अवकाश पाएका थिए । त्यसपछि श्रेष्ठले सरकारको उक्त निर्णय विरुद्ध साउन ७ मा सर्वोच्चमा मुद्दा…