नेपाली सेनालाई अमेरिकी सेनाले दियो १ मिलियन डलरको सामाग्री

काठमाण्डु – अमेरिकाले नेपाली सेनालाई १ मिलियन अमेरिकी डलरको सामाग्री सहयोग गरेको छ । अमेरिकी सेनाले चार वटा रेस्क्यू बोटसहित एक मिलियन बराबरको सामाग्री सहयोग गरेको हो । अमेरिकी सेनाले बाढी पहिरो या प्राकृतिक विपत्तीमा सघाउनका लागि नेपाली सेनालाई उक्त रकम बराबरको सामाग्री सहयोग गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकाले नेपालका सुरक्षा निकायहरूले…