सिराहाका प्रहरी प्रमुखलाई फिर्ता बोलाइयो, एसपी पाण्डेलाई जिम्मवारी

काठमाण्डु – प्रहरी प्रधान कार्यालयले सिराहाका प्रहरी प्रमुख एसपी सुदीप राज भण्डारीलाई फिर्ता बोलाएको छ । उनलाई प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको तीन महिना अगाडि सरुवा गरेका थिए । सिराहामा नयाँ एसपीलाई पठाइएको छ । उनको ठाउँमा एसपी हिराबहादुर पाण्डेलाई प्रहरी प्रमुखको जिम्मेवारी…