काठमाण्डु -अस्ट्रेलियाले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। अष्ट्रेलियन एयर फोर्सको जहाजले शनिबार काठमाण्डु ल्याएकाे स्वास्थ्य सामग्री नेपालका लागि अस्ट्रेलियाली राजदुत फेलीसिटी जेन भोकले बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकाे नेपाली सेनाले जनाएकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच राजदुत फेलीसिटी जेन भोकले सेनाका स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु बलाधिकृत…