काठमाण्डु – प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले काठमाण्डु–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) बारे अध्ययन गर्न उपसमिति गठन गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले ५ सदस्यीय उपसमिति गठन गरेको हो । सांसद गणेश पहाडी संयोजक रहेको उपसमितिमा जीपछिरिङ लामा, इन्दु शर्मा, अनिलकुमार झा र केदार सिग्देल सदस्य रहेका छन् । समितिले बुङमती–खोकना समस्या, नेपाली…