सशस्त्र प्रहरीमा डिआइजी र एसएसपीहरुको सरुवा र पदस्थापन (नामसहित)

काठमाण्डु – सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुको सरुवा गरेको छ । सशस्त्रले पाँच जना प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको हो । सरुवा हुनेहरुमा खड्ग बहादुर राई, प्रविण कुमार श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम रहेका छन् । राई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, श्रेष्ठ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली, अर्याल…