नेपाल प्रहरीका तीन जना एआईजीले पाए नयाँ जिम्मेवारी

काठमाडौं – भर्खरै बढुवा भएका नेपाल प्रहरीका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले नयाँ जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयले एआईजीद्वय तारणि लम्साल , शैलेश थापा र हरि पाललाई नयाँ जिम्मेवारी दिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका लम्साललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) को जिम्मेवारी दिइएको छ । त्यस्तै महानगरीय…