सेनाका अर्का जर्नेलले पाए राष्ट्रसंघमा उच्च तहको जिम्मेवारी

काठमाडौं– नेपाली सेनाका अर्का एक अधिकृतलाई संयुक्त राष्ट्रसंघमा उच्च तहको जिम्मेवारी मिलेको छ । सेनाका सहायकरथी दिपक बानिंयालाई साउथ सुडानको अनमिस मिसनमा सेक्टर कमाण्डरको जिम्मेवारी मिलेको हो । साउथ सुडानस्थित अनमिस मिसनमा सेक्टर कमाण्डर फोर्स कमाण्डर र डेपुटी फोर्स कमाण्डरपछि तेस्रो उच्च तहको पद हो । उक्त मिसनमा नेपाली सेना र सशस्त्र प्रहरीको २ हजार…