कोरोना भाइरसबाट जोगिन युनिट कमाण्डरलाई सेनाको निर्देशन

काठमाडौं – नेपाली सेनाले विश्वव्यापी रुपमा फैलिएको नोभेल कोरोना भाइरसबाट जोगिन युनिट कमाण्डरहरुलाई निर्देशन दिएको छ । सेनाले कोरोनाबाट जोगिनका लागि सचेतना अभियान सञ्चालनमा ल्याएको हो । सेनाले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट जोगिनका लागि भीडभाडमा नजान आफ्ना सकलदर्जाहरुलाई निर्देशन दिएको हाे । सेनाले कोरोना भाइरसको संक्रमणबाट जोगिन युनिट कमाण्डरहरुले पालना गर्नु र गराउनेुपर्र्ने छुट्टै…