काठमाडौं – प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले अपराध अनुसन्धानको क्षेत्रमा अभाव भएका योजनालाई अपराध अनुसन्धान कार्ययोजनाले पुरा गरी अपेक्षित उपलब्धी हासिल गरेको बताएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित त्रिवर्षीय अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत एक दिवसीय समिक्षा कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधान गर्दै आगामी दिनमा समेत अपराध…