पर्सा – पर्सा राष्ट्रिय निकुञ्ज स्थित आधाभार जंगल क्षेत्रमा रहेको तारादल गणमा कार्यरत नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । ड्यूटीमा रहेका बेला बेहोस भएका २८ वर्षीय देवीराम जैसीको अस्पताल लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी ड्यूटीमा रहेका बेला शनिबार राति करिब २ बजे बेहोस भएका थिए ।…