नेपाल प्रहरीको प्रवक्तामा डिआईजी विश्वराज पोखरेल

काठमाडौं - नेपाल प्रहरीको प्रवक्तामा डिआईजी विश्वराज पोखरेल नियुक्त भएका छन् । डिआईजीमा पदोन्नति भएसँगै पोखरेललाई प्रहरी प्रवक्तामा नियुक्त गरिएको हो । यसअघि नेपाल प्रहरीको प्रवक्तामा एसएसपी उत्तमराज सुवेदी थिए । यसअघि ६ महिनादेखि रिक्त रहेको नेपाल प्रहरीको डिआईजी पदमा पोखरेलको एकल सिफारिस भएको थियो । डिआईजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि…