जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न सकिएन :सशस्त्र प्रहरी महानिरीक्षक

काठमाडौं - सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले आफ्नो एक वर्षे कार्यकालको कामको विवरण सार्वजनिक गर्दै स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको जानकारी गराएका छन् । सोमबार काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको कार्य प्रगति विवरणमा सशस्त्र प्रहरी बलको नयाँ युनिट स्थापनाका लागि…