सेनाले प्रयोग गर्ने हतियार विप्लव माओवादीसँग, हतियार खोज्दै प्रहरी

काठमाडौं - एनसेलमाथि आक्रमण गरेर देशभर त्रास फैलाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता अत्याधुनिक हतियारसहित धमाधम पक्राउ पर्दै आइरहेका छन् । मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको १२ वर्ष बितिसक्दापनि माओवादी द्वन्द्वकालमा सुरक्षाकर्मीबाट तत्कालीन बिद्रोहीले लुटेका हतियार धमाधम बरामद हुँदैछन्। बुधबार (१५ फागुन) मा प्रदेश–१ प्रहरीले धरानबाट एक अत्याधुनिक हतियार बरामद ग¥यो, जुन…