काठमाडौं –नेपाली सेनाले विभिन्न देशका सेनासँग सहकार्य र सम्बन्ध विस्तार गर्दा भारतको टाउको दुख्ने गरेको छ । भारतीय मिडियाले नेपाली सेनाबारे दुस्प्रचार गर्दै समाचार सम्प्रेषण गर्न थालेका छन् । भारतको चर्चित टेलिभिजन आजतकको अनलाइन संस्करणमा नेपाली सेनाबारे दुस्प्रचार हुने गरी भ्रामक समाचार सम्प्रेषण गरिएको छ । रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा गएका बेला भएको नेसनल…