नेपाल प्रहरीका दुई डिआईजीको एक्कासी सरुवा

काठमाडौं-  नेपाल प्रहरीका दूई जना डिआईजीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआईजी) शेर बहादुर बस्नेत र सुर्य उपाध्यायको काज सरुवा गरेको हो । वस्नेतलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा र उपाध्यायलाई प्रहरी महानिरीक्षक मातहत रहेको अन्वेषण योजन तथा विकास निर्देशनालयमा काज सरुवा गरिएको छ । डिआईजी वस्नेतको सरुवा भएपछि त्रिभुवन अन्र्तराष्ट्रिय…