काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा एआईजीको संख्या घटाउने भएको छ । गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार मन्त्रालयले एआईजीको संख्या घटाउने प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्लाई सिफारिश गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बस्ने वैठकले एआईजी संख्या घटाउने निर्णय गर्ने गृहमन्त्रालयका एक उच्च अधिकारीले काठमाडौंपाटीलाई जानकारी दिए । गृहले नेपाल प्रहरीमा प्रशासनतर्फ ४ र प्राविधिकतर्फ…