काठमाडौं– सशस्त्र प्रहरीमा बहालवाला अधिकृत नै एआईजी बढुवाको विरुद्धमा उत्रिएका छन् । सुर्खेतस्थित बाहिनीमा कार्यरत सशस्त्रका इन्सपेक्टर मेख बहादुर ओलीले बढुवा रद्द गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले सशस्त्रमा एआईजी बढुवा गरेर संगठनलाई कमजोर बनाउन खोजेको भन्दै उनि सर्वोच्चको ढोकामा पुगेका हुन् । गत साता मात्र कांग्रेस सभापति शेरबहादुर देउवा…