सेनामा जागिरको अवसर, २७ सय पदमा भर्ना खुल्यो

काठमाडौं- नेपाली सेनामा विभिन्न पदमा २७ सय जनाको भर्ना खुलेको छ ।  सेनाको भर्ना छनौट निर्देशनालयले सैनिक जवान,सहायक हुद्दा, अमलदार,ड्राइभर र लेखामा जमदार गरी २७ पदमा भर्ना खोलेको हो ।     भर्ना छनौटले सबैभन्दा बढी सैनिक जवानमा भर्ना खोलेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले सेनाको पृतना,बाहिनी र गणमा दरखास्त दिनसक्नेछन् ।    …