नेपाललाई चौथो सफलता

काठमाण्डु- एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । टियु मैदानमा जारी खेलमा नेपालका ललित राजवंशीले मलेसियाका विजय उन्नीलाई १२ रनमा आउट गराएका हुन्।