त्रिकोणात्मक सिरिज जित्ने नेपाली खेलाडीलाई जनही ४ लाख दिने सरकारको निर्णय

काठमाण्डु – सरकारले त्रिकोणात्मक सिरिज जित्ने नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले काठमाण्डुको त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजका २३ जना खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने भएको हो । बैठकले नेपाली टोलीका २३ जना खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता…