एजेन्सी - फिफा विश्वकप २०२२ खेलमा लियोनल मेसीको अर्जेन्टिना कोलम्बियासँग दुइ दुइ गोलको बराबरी रोकिएको छ ।बुधबार बिहान सकिएको खेलमा कोलम्बियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनालाई बराबरीमा रोकेको हो । अर्जेन्टिनाले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा १–० गोलले पछि परेको कोलम्बियाले ५१ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएको थियो । कोलम्बियाका लागि…