आईसीसी विश्वकप क्रिकेट: अमेरिकामाथि नेपालकाे सानदार जित

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल विजयी भएकाे छ ।  सन्दीप लामिछानेको घातक बलिङपछि नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । लाछिमानेले छ विकेट लिएपछि अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा पूरा गरेको थियो । लामिछानेले ६ ओभर बलिङ गर्दै १६ रन खर्चेर ६ विकेट लिए…