भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली

नयाँदिल्ली – भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । भारतीय क्रिकेट बोर्डको अध्यक्ष एवं अन्य पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्ने अक्टोबर १४ सोमबार सम्म भएको म्यादमा अध्यक्ष पदका लागि अन्य कसैको पनि उम्मेदवारी नपरेका कारण उनी स्वतः अध्यक्षमा चयन हुने भएछन् । भारतीय क्रिकेटमा निकै शक्तिशाली एवं स्रोतसाधन…