ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिता नखेल्ने

काठमाडौं – नेपाली राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा हुने अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिता नखेल्ने भएका छन् । ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै ओमान क्रिकेटको आयोजनामा अक्टोबर ५ (असोज १८) देखि हुने टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने जानकारी दिएका नेपाली राष्ट्रिय टिमका मिडिया म्यानेजर सुरज शाक्यले जानकारी दिए । ओमानमा हुने प्रतियोगिता नखेल्ने बताएका ज्ञानेन्द्र आगामी मंसिरमा नेपालमा…