काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सहभागी मेलबर्न स्टार्स बिग ब्यास लिगको प्लेअफमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको मेलवर्नले निर्धा्रित ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नी ७४…