काठमाडौँ - आइसीसी यू-१९ वर्ष मुनीको विश्वकप छनोट खेलमा नेपालले युएईलाई जितका लागि २४८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्ता पाएको नेपालका लागि हरिबहादुर चौहानले डेब्यू खेलमा नै अर्धशतक (६७ रन) बनाएका छन् । त्यस्तै भीम सार्कीले ५३, रित गौतमले ४४ रन र आशिफ शेखले २७ रनको योगदान दिए । मलेसियाको क्वालालम्पुरमा…