राष्ट्रिय फुटबल खेलाडीको जर्सीमा जीपीए जडान गर्दै प्रशिक्षण

काठमाडौं -अखिल नेपाल फुटबल संघ९एन्फा०ले पहिलो पटक राष्ट्रिय खेलाडीहरुको जर्सीमा जीपीएस प्रविधिको प्रयोग गरेको छ। खेलाडीहरुको निगरानीका लागि एन्फाले राष्ट्रिय खेलाडीहरुको बन्द प्रशिक्षणका क्रममा शुक्रबारबाट उनीहरुको जर्सीमा जीपीएस ट्रयाकिङ प्रविधि जडान गरेको हो। यस प्रविधिका माध्यमबाट खेलाडीहरुको प्रदर्शन मापनमा सहयोग पुग्ने एन्फाले जनाएको छ। यस प्रविधिको जडानबाट खेलाडीहरुको प्रदर्शन, तथ्य तथ्यांक हेर्न पाइनुका साथै उनीहरुलाई…