बेल्जियमसंग पराजित भएपछि ब्राजिल प्रतियोगिताबाट बाहिरियो

ऐजेन्सी–विश्वकपको उपाधी दाबेदार मानिएको ब्राजिल रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमसंग २–१ ले पराजित हुंदै ब्राजिल प्रतियोगिताबाटै बाहिरिएको हो । खेलमा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले आत्मघाती गरेका थिए । खेलको १३ औं मिनेटमा कर्णरबाट बेल्जियमका भिन्सेन्ट कोम्पनीले छोएर अघि बढेको अवस्थामा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले क्लियर गर्न खोज्दा आत्मघाती…