काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ बिचैमा उठेर बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै काँग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले बालेनले अमर्यादित व्यवहार गरेको आरोप लगाए । उनले आफ्नै नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भइरहँदा प्रधानमन्त्री बैठक…