जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ

काठमाण्डु – प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । धनकुटाकी १३ वर्षीया बालिकाकलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय राम बहादुर कटुवाल छन् । ती बालिकाको घरमा कोही नभएको अवस्थामा सोमबार जबरजस्ती करणी गरेको…