लागुऔषध मुद्दामा फरार दोषी आठ वर्ष पछि पक्राउ

तनहुँ - लागुऔषध मुद्दाका फरार एक युवकलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ। जिल्लाको व्यास नगरपालिका १ भादगाउँ विज्ञानचौर बस्ने २५ वर्षीय सञ्जय घर्तीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालतले विसं २०६९ जेठ १६ मा गरेको फैसलाले आठ दिन कैद र चार हजार रूपैयाँ जरिवाना तिर्न बाँकी रही फरार रहेका उनलाई प्रहरीले पक्राउ…