रुपन्देही – रुपन्देहीको तिलोतमा नगरपालिका–१० कान्छीबजारमा आन्तरिक विवादका कारण सामूहिक हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सामूहिक हत्यामा संलग्न सुर्खेतका झपेन्द्र सिंजालीले गंगादेवी पशु फार्मका माधव मुसहरसँग झगडा भएको बताएका छन् । मंगलबार बिहान पशु फार्ममा पाँच जनाको सामूहिक हत्या गरिएको थियो । हत्या गरिएकामा ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया श्रीमती जानकी…