नेकपा अध्यक्ष प्रचण्ड परिवारमा भाइरलको प्रकोप

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् ।प्रचण्डको परिवारमा अहिले भाइरल ज्वरो वा मौसमी फ्लुले दुःख दिएको छ । प्रचण्ड परिवारका अधिकांश सदस्य मौसमी फ्लुबाट ग्रसित भएका छन् । चिकित्सकको सल्लाहबमोजिम  प्रचण्ड निवासमा आराम गरिरहेका छन् । उनको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी…