काठमाडौं – चर्चित नायिका आँचल शर्माले विवाह गर्ने भएकी छन् । एक वर्षदेखि डा.उदीप श्रेष्ठको प्रेममा रहेकी आँचलले एक अन्तर्वार्तामा आफुले विवाह गर्न लागेको बताएकी हुन् । तर विवाह गर्ने भनेपनि मिति भने खुलाएकी छैनन् । उदीपको तारिफ गरेर नथाक्ने आँचलले भिडियो अन्तर्वार्तामा भनेकी छन्, ‘अहिले नै विवाहको मिति तय भैसकेको छैन । तर, यो…