एजेन्सी – चलचित्र ‘कबिर सिंह’ले अभिनेता शाहिद कपुरको करियर मोडिदिएको छ । ‘कबिर सिंह’ले भारतिय बक्स अफिसमा राम्रो कमाई गरेपछि उनको स्टारडमको साथै पारिश्रमिक पनि बढेको छ । सन्दीप रेड्डी वंगाको निर्देशनमा बनेको चलचित्र ‘कविर सिंह’ले अहिलेसम्म २ सय ७५ करोड माथिको व्यापार गरिसकेको छ । शाहिदलाई धेरै फिल्मको अफर आउन थालेको छ । उनलाई…