जानकी कुँवरको आइटम गीत ‘आँखामा गाजल’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं – गायिका जानकी कुँवरको नयाँ आइटम गीत आँखामा गाजल लाकी छु’ यूटुब मार्फत सार्वजनिक भएको छ । निकै रोमान्टिक उक्त गजलमा कुवँरको आवाज रहेको छ भने र्यापरमा नन्दु राई रहेका छन् । कुँवरकै शब्द तथा संगीत रहेको आँखामा गाजलको भिडियो निर्माण भने प्रिन्सेन्स फिल्मले गरेको हो । यसको म्यूजिक भिडियोमा सुजना ढकालका साथै सुरेश…