कठमाडौं– लोक तथा देउडा गायिका शोभा थापाको ‘कच्चयोका भिनाजुले’ भन्ने बोलको नयाँ देउडा गीत सार्वजनिक भएको छ । उनलाई गायक हिमाल नेपालीले साथ दिएका छन् । सुदुरपश्चिमको मौलिक कला संस्कृति झल्किएको देउडा गीत ‘कच्चयोका भिनाजुले’ युटुवमा पनि सार्वजनिक भएको छ । भिडियो गीतमा हिमानी ढुङाल र मधुकर थापाले अभिनय गरेका छन् । गायिका थापाले पछिल्लो समय…