आइपीएलमा कमाल देखाइरहेका क्रिस गेल यसरी नाचे सपना चौधरीको गीतमा (भिडियोसहित)

काठमाडौं–तपाईँ क्रिकेटको पारखी हो। त्यसो हो भने पक्कै पनि इन्डिएन प्रिमियर लिग (आइपीएल) नछुुटाइ हेर्नुहुन्छ होला।अहिले आइपीएल क्रिकेटमा मैदानमा आफ्नो ब्याटको कमाल देखाइरहेका छन्, किंग्स इलाभेनका पञ्जाबका खेलाडी क्रिस गेल। गेलले जारी आईपीएलमा खेलेका तीन खेलमा शानदार प्रदर्शन गरेका छन्। गेल यो आईपीएलमा पहिलो शतक प्रहार गर्ने खेलाडी पनि हुन्। त्यस्तै उनले केकेआरविरुद्ध अर्धशतक प्रहार…