काठमाण्डु - कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ बाट हिक्मत महरा बाहिरिएका छन् । सेमिफाइनमा दिएको प्रस्तुतीको आधारमा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापाको भन्दा कम भोट पाउँदै उनी बाहिरिएका हुन् । कञ्चनपुरका हिक्मतले वाइल्ड कार्ड इन्ट्री पाउँदै पुनः प्रतिस्पर्धामा सहभागी हुने मौका पाएका थिए । तर, सेमिफाइनलबाट नै ‘कमेडी च्याम्पियन’ मा उनको…