कसैले हामीलाई महानायिका बनाउनु परेको छैनः ऋचा शर्मा

काठमाण्डु – नायिका ऋचा शर्माले कसैले महानायिका बनाउनु नपर्ने बताएकी छन् । केहीदिनअगाडि फिल्म पत्रकार प्रकाश सुवेदीले ‘आफै नजान्ने अनि हामीले चाहिं लिएको इन्टर्भ्यू काटिदिनु पर्ने ? मिलाइ–मिलाइ महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई’ भन्दै भद्द मजाक गरेका थिए । ‘हामी हाम्रो परिश्रम र क्षमताले कलाकार भएका हौं, कसैले हामीलाई महानायिका बनाउनु…