काठमाडौं – पछिल्लो समय यौन दुर्व्यवहारको आरोप खेप्दै आएका अभिनेता भुवन केसीलाई फेरी अर्को झड्का लागेको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि डेब्यू सिनेमा ‘ड्रिम्स’को सुटिङका समयमा दुर्व्यवहार भएको आरोप खेपिरहेका अभिनेता केसीमाथि क्यानडा बस्दै आएकी एक महिलाले आफूले पनि अभिनेता केसीबाट अप्ठ्यारो अनुभव गरेको आरोप लगाएकी छन् । क्यानडा बस्दै आएकी स्वेता रेग्मी…