काठमाण्डु – सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको पाइएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ भएको देखाएको छ । पछिल्लो समयमा नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएका कम्पनीको शेयरमा अत्यधिक वृद्धि देखिएपछि बोर्यले अध्ययन गरेको हो । मूल्य आम्दानी अनुपात १०० भन्दा बढी रहेका, प्रति शेयर आम्दानी ऋणात्मक भएका,…