वैदेशिक सहायताको ४३ अर्ब सोधभर्ना हुन बाँकी, अर्थमन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौँ— अर्थमन्त्री डा युवराज खतिवडाले वैदेशिक सहायतामा सञ्चालित आयोजनाको प्रगतिको प्रतिवेदन समयमै पेश गर्न निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७५÷७६ को वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरूको कार्यान्वयन सम्बन्धमा सोमबार अर्थ मन्त्रालयमा आयोजित समीक्षा बैठकमा मन्त्री खतिवडाले प्रदेश र स्थानीय तहबाट बजेट र खर्चको प्रतिवेदन हुने व्यवस्था गरिएकाले आउँदा दिनमा प्रदेश र स्थानीयतहबाट हुने खर्चको प्रगति समेत…