अमेरिकाले भन्यो– एनसेल लक्षित बम विस्फोट ‘आपराधिक क्रियाकलाप’

काठमाडौं– अमेरिकाले नेपालका कतिपय जिल्लामा हालै भएका बम विस्फोटनको घटनाको निन्दा गरेको छ। गत शुक्रबार ललितपुरको नक्खुस्थित दूरसञ्चार सेवा प्रदायक एनसेलको कार्यालय नजिकै र अन्य जिल्लामा बम विस्फोटका घटना भएका थिए। नक्खुमा भएको बम विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो। दुई घाइते भएका थिए। सो घटनाको नेपालस्थित अमेरिकी राजदूत रेण्डी बेरीले निन्दा गर्दै आपराधिक…