काठमाण्डु– कलेजोको समस्याहरू धेरै छन्। कलेजो बिग्रनुका कारणहरू पनि धेरै छन्। सामान्यतस् हाम्रो खानपानको शैलीले गर्दा कलेजो बढी बिग्रिन्छ। रक्सीको प्रयोग,भाइरल इन्फेक्सन,हेपटाइटिस बी र हेपटाइटिस सीले गर्दा दीर्घकालीन रूपमा कलेजोको समस्या देखिन्छ। ८० प्रतिशत जति लिभरका बिरामी रक्सी सेवनले गर्दा भएको देखिन्छ । हेपाटाइटिस ‘बी’ र ‘सी’को कारणले पनि हुन्छ । तर खानपिनको ध्यान दिन…